दफा
ऋणपत्र जारी गर्ने
: साधारण सभाको व्यवस्था भएपछि साधारण सभाबाट पारित गरेबमोजिम र साधारण सभाको व्यवस्था नभएसम्म नेपाल सरकारको स्वीकृति लिई प्राधिकरणले ऋणपत्र जारी गर्न सक्नेछ ।